टेलिकमको कार्यालयमा फेसवुक प्रतिबन्ध !

काठमाडौं । नेपाल टेलिकमले यही वैशाखदेखि कर्मचारीलाई आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको छ । कार्यालय समयमा फेसवुक चलाउँदा सेवाग्राहीलाई असर पर्ने भन्दै यस्तो निर्णय गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । साथै, टेलिकमले वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np’ डोमेनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क … Continue reading टेलिकमको कार्यालयमा फेसवुक प्रतिबन्ध !